बालुवाटारमा सत्तारुढ दलका शीर्ष नेताहरुको बैठक
काठमाडौँ-बालुवाटारमा सत्तारुढ दलका शीर्ष नेताहरुको बैठक शुरु भएको छ । सरकार गठनका विषयमा छलफल गर्न बिहीबार दिउँसो १ बजेबाट सत्तारुढ दलका शीर्ष नेताहरुको बैठक शुरु भएको प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले जानकारी दिएका छन् । बैठकमा भागबण्डा अनुसार दलहरुले पाउने मन्त्रालयलाई पनि बैठकले अन्तिम रुप दिने बताइएको छ । सत्ता गठबन्धनमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता…
सम्पत्ती न्यूज
२१ आश्विन २०७८, बिहीबार