एक सातामा एक हजार ७३४ सङ्क्रमण मुक्त
पोखरा । गण्डकी प्रदेशमा पछिल्लो एक सातामा एक हजार ७३४ जना कोरोना सङक्रमण मुक्त भएका छन् । यस अवधिमा एक हजार ७२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १६६ जना सङ्क्रमण मुक्त भएको र १९२ जना थपिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । यस अवधिमा पर्वतको फलेवास नगरपालिका–२ का २६ वर्षीय कोरोना सङ्क्रमित पुरुषको पोखरा…
सम्पत्ती न्यूज
२७ भाद्र २०७८, आईतवार