सौर्य एयरको विमान दुर्घटनाः क्याप्टेनको स्वास्थ्य अवस्था सामान्य
काठमाडौं । बुधबार सौर्य एयरको विमान दुर्घटनामा घाइते पाइलट (क्याप्टेन) मनिषरत्न शाक्यको अवस्था सामान्य रहेको छ । काठमाडौं मेडिकल कलेज (केएमसी) ले विज्ञप्ति जारी गर्दै उनको अवस्था सामान्य रहेको र अन्य कुनै जटिलता नरहेको जनाएको हो । साथै उनको अनुहार, नाक, आखा तथा टाउकोमा चोटहरु, हड्डी साथै देब्रेपट्टीको ३ वटा करङहरु भाचिएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार अनुहार तथा…
सम्पत्ती न्यूज
१० श्रावण २०८१, बिहीबार