महानगरपालिकामाअस्वभाविक भत्ता कटौति गर्न सचिव अर्यालले चाले बोल्ड कदम
काठमाडौं । काठमाडौँ महानगरपालिकाले अस्वभाविक भत्तामा व्यापक कटौति गर्ने निर्णय गरेको छ। महानगरका प्रमुख प्रशासकीय अधिकृत, सचिव एकनारायण अर्यालले अस्वभाविक भत्ता कटाउँदा बार्षिक ७ करोड बचत हुने भन्दै बोल्ड कदम उठाएका हुन् । सचिव अर्यालले आइतबार वातावरण व्यवस्थापन विभाग र सहरी स्वास्थ्य विभागको ५० प्रतिशत भत्ता यथावत राखेर बाँकी सबै भत्ता कटौती गर्ने निर्णय गरेका हुन्। यो निर्णय साउन महिनादेखि…
सम्पत्ती न्यूज
१९ श्रावण २०७७, सोमबार