डा. कमल प्रसाद पोख्रेल सचिवमा बढुवा
काठमाडौं । सरकारले सहसचिव डा. कमल प्रसाद पोखरेललाई सचिवमा बढुवा गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले शिक्षा मन्त्रालयका सहसचिव पोखरेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको बैठकले प्रशासनतर्फ रिक्त सचिव पदमा बढुवाका लागि डा. कमल प्रसाद पोखरेल, रघुराम विष्ट र बाबुराम अधिकारीको नाम…
सम्पत्ती न्यूज
२ आश्विन २०८१, बुधबार