नेकपा एसद्वारा एकताका लागि प्रस्ताव
नेकपा एसद्वारा एकताका लागि प्रस्ताव काठमाडौं-नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले कताका लागि प्रस्ताव गरेको छ । नेकपा एसले समान विचार भएका राजनीतिक दल, मोर्चा, समूहलाई एकीकरणका लागि आग्रह तथा आह्वान गरेको हो । सच्चा कम्युनिष्टको एकताबाट मुलुकमा बलियो वैकल्पिक शक्ति निर्माण गर्ने पार्टीको धारणा अनुरुप एकताका लागि प्रस्ताव गरिएको जनाइएको छ । पार्टीले हालै नेकपा (जनवादी) र राष्ट्रिय जागरण परिषद्लाई…
सम्पत्ती न्यूज
१९ पुष २०७८, सोमबार