रास्वपा सांसद ढाकाकुमार श्रेष्ठको पद रिक्त
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले निष्कासन गरेको सांसद ढाकाकुमार श्रेष्ठको पद रिक्त भएको छ। सभामुख देवराज घिमिरेले पार्टीबाट निष्काशन गरिएको सूचना संसद्मा जानकारी गराएपछि उनी सांसद पदबाट मुक्त भएका हुन्। मन्त्री बन्न दुई करोड रुपैयाँ मागेको अडिओ सार्वजनिक भएपछि रास्वपाले सांसद श्रेष्ठलाई कारबाही गरेको थियो। पार्टीको साधारण सदस्यसमेत नरहनेगरी उनलाई कारबाही गरिएको थियो। सांसद श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग स्वास्थ्यमन्त्री बन्न पार्टी सभापति रवि लामिछाने…
सम्पत्ती न्यूज
१२ बैशाख २०८०, मंगलवार