image

सातै प्रदेशका मुख्यमन्त्रीले संघीय मन्त्रीहरूलाइ गरे आलोचना

काठमाडौँ । राष्ट्रिय समन्वय परिषद्को बैठकमा सातै प्रदेशका मुख्यमन्त्रीले संघीय मन्त्रीहरूको आलोचना गरेका छन् । सातै प्रदेशका मुख्यमन्त्रीले मुख्यमन्त्रीहरूले असन्तुष्टि जनाएका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार आयोजित संघीयता कार्यान्वयनसम्बन्धी छलफलमा मुख्यमन्त्रीहरूले ‘संविधानले दिएको अधिकार प्रदेशलाई दिने कुरामा तपाईंहरू किन बोल्नु हुन्न ?’ भन्दै संघका मन्त्रीहरूलाई प्रश्न गरेका थिए । उनीहरूले संघीयता कार्यान्वयनमा संघीय मन्त्रीहरूको रिपोर्ट कार्ड जान्न…

सम्पत्ती न्यूज
२६ माघ २०८०, शुक्रबार