विमानस्थलमा अध्यागमन कर्मचारी र प्रहरीबीच हानाहान, प्रहरीविरुद्ध पूर्व एसपी फायर
काठमाडाैं । अन्तर्राष्ट्रिय विमानस्थल सम्बन्धित देशको मात्रै नभएर अन्तरदेशीय सुरक्षाको समेत गम्भीर चासो भएको स्थान हो । तर त्यही अन्तर्राष्ट्रिय नाकामा खटिने सरकारी निकायबीच सौहार्द वातावरण छैन । नेपालबाट बाहिरिनेको प्रहरीले सुरक्षा जाँच गर्दै आएको छ । विमानस्थलभित्र खटिएका कर्मचारी पनि त्यही घेरामा हुन्छन् । त्यही विषयमा अध्यागमन कर्मचारी र प्रहरीबीच पटक-पटक विवाद हुँदै आएको छ । आज त विमानस्थल…
सम्पत्ती न्यूज
१४ माघ २०८०, आईतवार