कुलमान घिसिङविरुद्ध अख्तियारमा उजुरी
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध अख्तियारमा उजुरी परेको छ । कुलमानले दुई कार्यकालमा भ्रष्टचार गरेको भन्दै पूर्वडीआईजी रमेश खरेल अख्तियारमा उजुरी दिएको बताएका छन् । खरेलले मंगलबार प्रमाण्सहित अख्तियारमा उजुरी दिएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन । कुलमानले राज्यलाई करोडौँ रुपैयाँ घाटा हुने गरी विद्युत्को पीपीए गरेको खरेलको आरोप छ । कुलमानले आफ्नो कार्यकालमा ६६ कम्पनीसँग…
सम्पत्ती न्यूज
२९ श्रावण २०८१, मंगलवार