जिल्ला प्रशासन कार्यालय सर्लाही मलंगवामा आगलगी
सर्लाही : जिल्ला प्रशासन कार्यालय सर्लाही मलंगवामा आगलगी भएको छ । विद्युत सर्ट भई आगलागी हुँदा नागरिकता प्रतिलिपि फाटका कम्प्युटर,प्रिन्टर,स्क्यानरलगायतका विद्युतीय उपकरण जलेर नष्ट भएका छन् । मंगलबार बिहान करिब ५:४० बजेतिर विद्युत सर्ट भइ आगलागी भएको जिल्ला प्रशासन कार्यालय सर्लाही मलंगवाले जनाएको छ । आगलागी भई धुवाँमाथि जाँदा ड्युटीमा बसेका सुरक्षाकर्मीले देखेका थिए । तत्कालै सुरक्षाकर्मी आइ आगो निभाउँदा…
सम्पत्ती न्यूज
१९ बैशाख २०८०, मंगलवार