मन्त्रालय कम र दबी दोबर
काठमाडौँ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सोमबार गठित ८ सदस्यीय मन्त्रिपरिषद् पछि बाँकी पद बाँडफाँटमा सत्तारूढ दलहरूबीच हानथाप हुने देखिएको छ । शपथ लिइसकेका चार मन्त्रीका लागि मन्त्रालय तोकिनै बाँकी रहँदा र मन्त्रिपरिषद्मा कुन दलबाट कति मन्त्रालयमा प्रतिनिधित्व रहने भन्नेमा पनि सहमति नभई सकेको अवस्थामा दाबी संख्या ३० पुगेका छन् । जसमा एमालेले १०, माओवादी ७, राष्ट्रिय स्वतन्त्र…
सम्पत्ती न्यूज
१२ पुष २०७९, मंगलवार