राष्ट्र बैंकले अघि सार्याे बैंकर्स अस्पतालकाे अवधारणा
राष्ट्र बैंकले अघि सार्याे बैंकर्स अस्पतालकाे अवधारणा काठमाडौं-अब बैंकर्सहरुले पनि सैनिक, प्रहरी, निजामति अस्पताल जस्तै बैंकर्स अस्पताल बनाउन पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी निर्दैशिकामा वित्तीय संस्थाले सामाजिक उत्तरदायित्व (सीएसआर)को पैसाले त्यस्ता अस्पताल सञ्चालन गर्ने गरी खर्च गर्न पाउने अवधारणा अघि सारेको हो । सीएसआरको पैसा वित्तीय क्षेत्रका कर्मचारी, कर्मचारीका परिवार एवं सर्वसाधारणलाई स्वास्थ्य सेवा उपलब्ध…
सम्पत्ती न्यूज
१० माघ २०७८, सोमबार