एनआरएनएको दुई समूहबीच एकता घोषणा
काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएन) को दुई समूहबीच आज एकता भएको छ । बृहत एकता समारोहमा प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा महेश श्रेष्ठ र डा. बद्री केसीले एकता सम्बन्धी सहमति पत्रमा हस्ताक्षर गरेका हुन् । एनआरएनए पछिल्लो केही वर्षदेखि श्रेष्ठ र केसीको नेतृत्वमा क्रियाशील थिए । मुलुकमा फेरिएको परिस्थितिबीच दुवै संस्थाको नेतृत्व दश बुँदे सहमति गर्दै एकताबद्ध हुन तयार…
सम्पत्ती न्यूज
१५ मंसिर २०८२, आईतवार