नेप्सेमा २६.०७ अंकको गिरावट संगै १८७ कम्पनीको शेयर मूल्य घट्यो
काठमाडौं ।साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार करिब ११५ अंक बढेर बन्द भएको नेप्से, यस दिन भने घटेर बन्द भएको हो। आज नेप्से २६.०७ अंकले घटेर दुई हजार ५ सय ९७ दशमलव ४७ विन्दुमा बन्द भएको हो । …
सम्पत्ती न्यूज
१६ आश्विन २०८१, बुधबार