नेप्से १०.६१ अंकले घट्यो, फाइनान्समा फर्कियो आकर्षण
काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक १०.६१ अंकले घटेको छ । अघिल्लो दिनको तुलनामा ०.४० प्रतिशतले घटेपछि समग्र नेप्से २ हजार ६ सय ३३.३२ विन्दुमा उक्लेको छ । अघिल्लो दिन दोहोरो अंकले घटेको नेप्सेले सोमबार पनि सोही प्रवृत्ति पछ्याएको छ । नेप्से घटेसँगै नेप्से २६३३ अंकमा कायम भएको छ । बजारको परिसूचकसँगै कारोबार रकम घटेको छ । अघिल्लो दिन ९ अर्ब १२…
सम्पत्ती न्यूज
१४ माघ २०८१, सोमबार