सडक निर्माणमा अनियमितता गरेको भन्दै स्थानीयले थुने ३ प्राविधिक
विराटनगर । मोरङको धनपालथान गाउँपालिकामा निर्माणाधिन सडकको नापी गर्न पुगेका ३ जना प्राविधिकहरुलाई स्थानीयले थुनिदिएका छन्। काममा ढिलाइ गरेको भन्दै प्राविधिकहरुलाई स्थानीयले थुनेका हुन् । बजेट अनुसारको कालोपत्रे गर्ने कामको रकम फ्रिज गर्न लागिपरेको स्थानीयको आरोप छ । स्थानीयले थुनेर काम सम्पन गराउने सहमति गराएका हुन्। प्राविधिकहरु अनिल सिङ, दिनेश मण्डल, राजेश गीरीलाई स्थानीयले थुनेका हुन्। तर आफूमाथि दुव्र्यवहार भएको…
सम्पत्ती न्यूज
३ श्रावण २०७७, शनिबार