यस्तो छ आ.व. २०७९।८० को आर्थिक सर्वेक्षण (पूर्ण पाठसहित)
काठमाडौँ । नेपाल सरकारले आर्थिक सर्वेक्षण २०७९।८० सार्वजनिक गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय संसदमा पेश गरेपछि अर्थ मन्त्रालयद्वारा सार्वजनिक आर्थिक सर्वेक्षणमा आर्थिक वर्ष २०७९–८० मा नेपालको आर्थिक वृद्धिदर कम हुने अनुमान गरिएको उल्लेख छ ।फलस्वरूप, आर्थिक वर्ष २०७९–८० मा नेपालको आर्थिक वृद्धि आधारभूत मूल्यमा २.१६ प्रतिशत हुने सरकारको अनुमान छ । ऊर्जा उत्पादनमा वृद्धि भएको कारण विद्युत्,…
सम्पत्ती न्यूज
१५ जेष्ठ २०८०, सोमबार