आयोगले आजै उम्मेदवारको नामावली प्रकाशन गर्ने
काठमाडौं । आगामी वैशख १५ गते हुने उपनिर्वाचनका लागि आज सोमबार उम्मेदवारको नामावली प्रकाशन हुँदैछ। यस्तै आजै साँझ उम्मेदवारको सूची प्रकाशन गर्ने निर्वाचन आयोगको कार्यतालिका रहेको छ। आयोगको कार्यतालिकाअनुसार आइतबार बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म उमेदवारको विरोधमा उजुरी दिने समय थियो। अपराह्न ३ बजेपछि सोमबार अपराह्न ५ बजेसम्ममा उजुरीमाथि जाँचबुझ गरिने कार्यतालिकामा उल्लेख छ। तर इलाम र बझाङका निर्वाचन…
सम्पत्ती न्यूज
२६ चैत्र २०८०, सोमबार