नेप्सेमा दोहोरो अंकको वृद्धि, विकास बैंकहरुमा लगानीकर्ताको आकर्षण
मंगलबार दोस्रो बजारका लगानीकर्ताहरु विकास बैंकहरुतर्फ आकर्षित भएको देखिएका छन्। यस दिन विकास बैंकहरुको शेयरमूल्य उच्च दरमा बढेसँगै सो उपसमूहको परिसूचक पनि सर्वाधिक बढेको छ। आज नेप्से २०.६२ अंकले बढेर दुई हजार ८० दशमलव १२ विन्दुमा बन्द भएको हो । त्यस्तै, आज ६ अर्ब ११ करोड ८३ लाख १७ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो । आज कारोबार भएकामध्ये…
सम्पत्ती न्यूज
२४ पुष २०८०, मंगलवार