नेप्से परिसूचक १८ अङ्कले घट्यो, ६ अर्ब ५४ करोड बराबरको कारोबार
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १८ दशमलव शून्य दुई अङ्कले घटेर दुई हजार ७३९ दशमलव ९५ को बिन्दुमा कायम भएको छ। परिसूचक शून्य दशमलव ६५ प्रतिशतले घटेको हो। आज ३२३ कम्पनीको एक करोड ४० लाख नौ हजार ७०८ कित्ता शेयर ५८ हजार १०५ पटक खरिदबिक्री हुँदा रू. छ अर्ब ५४ करोड ८६ लाख ३८ हजार ३३५ दशमलव ९२ को…
सम्पत्ती न्यूज
८ भाद्र २०८२, आईतवार