पूर्वमुख्यमन्त्रीले सचिवलाई ‘शौचालयमा थुन्छु’ भन्दै धम्की दिएपछि…
काठमाडौं । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले मन्त्रालयका एक सचिवलाई कुटपिटको धम्की दिएको खुलासा भएको छ । आफुलाई धम्की आएको भन्दै सामाजिक विकास मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भट्टराईले आफूलाई कुट्ने धम्की दिएको भन्दै जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दिएका छन् । सोमबार ४ः५३ मिनेटको समयमा फोन गरेर आफूलाई धम्की दिएको उनले उजुरीमा उल्लेख गरेका छन् । भुक्तानीको विषयलाई लिएर फोनमार्फत पूर्व…
सम्पत्ती न्यूज
८ श्रावण २०८१, मंगलवार