मेडिकल कलेजको निरीक्षणमा मन्त्री पौडेल
मेडिकल कलेजको निरीक्षणमा मन्त्री पौडेल प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मासहित शिक्षामन्त्री पौडेल आज भक्तपुरस्थित काठमाडौँ मेडिकल कलेजको निरीक्षणमा जानुभएको छ । चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको शुल्कभन्दा बढी रकम कलेजले लिएको उजूरीपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल काठमाडौँ मेडिकल कलेजको निरीक्षणमा जानुभएको हो । शिक्षामन्त्री पौडेलले तोकिएभन्दा बढी शुल्क लिएमा मेडिकल कलेज सञ्चालकलाई कारबाही गर्ने बताउनुभएको छ । चिकित्सा…
सम्पत्ती न्यूज
२२ पुष २०७८, बिहीबार