१३ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह
१३ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह काठमाडौँ-नेपाल प्रहरीले १३ प्रहरीहरुलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ । नेपाल प्रहरीले कार्यालयको सम्पर्कमा नरहेका र गैरहाजिरी रहेका दुई जना प्रहरी हबल्दार र ११ जना प्रहरी जवानलाई स्पष्टीकरणसहित सम्पर्कमा आउन आग्रह गरेको हो । प्रहरी प्रधान कार्यालय नक्शालले सोमबार सार्वजनिक सूचना जारी गर्दै सात दिनभित्र पनि सम्पर्कमा नआए उनीहरुलाई सेवाबाट…
सम्पत्ती न्यूज
१० माघ २०७८, सोमबार