नेप्सेमा दोहोरो अंकको वृद्धि
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको तेस्रो दिन आज मंगलबार दोहोरो अंकको वृद्धि भएर बन्द भएको छ । आज नेप्से परिसूचक २३.९४ अंक बढेर २११५.९४ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ३.५३ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.७८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४० अंक बढेको छ। नेप्सेमा आज ५ अर्ब २० करोड ६२ लाख…
सम्पत्ती न्यूज
८ जेष्ठ २०८१, मंगलवार