राष्ट्र बैंकका गभर्नर र संचालक लाई करोडौंको भत्ता
काठमाडौं । देशमा आर्थिक मन्दीले सबै क्षेत्र चौपट्ट भो भनिन्छ तर राष्ट्र बैकमा यस्को प्रभाव देखिदैन।ॠण तिर्न नसकेर गरिबहरु सहुलियत ब्याजको भिख मागिरहेक्स छ्न् । यस्तो अवस्थामा अरु लाई निर्देशन दिने अनि आफुहरु मस्त रहने निति राष्ट्र बैंकमा देखिएको छ। गभर्नर महाप्रसाद अधिकारीको आफू र माफिया पोस्ने नीति नै थप आर्थिक संकटको एउटा कारण बन्न पुगेकोछ।प्राप्त जानकारी अनुसार आर्थिक वर्ष…
सम्पत्ती न्यूज
१९ मंसिर २०८०, मंगलवार