पुजारीका हत्यारा प्रकाउ त परे रौतहट प्रहरीले सार्वजनिक नै गर्न सकेन
रौतहट । गत जेठ ११ गते रौतहटको देवाही गोनाही नगरपालिका-१ करुनियाका ७० वर्षीय शेख तैयबको हत्या भयो। उनको हत्याको तीन महिना बित्न लागिसक्दा पनि प्रहरी हालसम्म मुख्य अभियुक्तलाई सार्वजनिक गर्न सकिरहेको छैन। प्रहरीले तैयबको हत्या आरोपमा भारतबाट दुई जनालाई नियन्त्रणमा लिएको थियो। तर हालसम्म उनीहरूलाई पनि सार्वजनिक गरेको छैन। घटनाका मुख्य अभियुक्त भने अझै फरार छन्।शेख तैयबको टाउकोमा गोली हानी…
सम्पत्ती न्यूज
२२ श्रावण २०८०, सोमबार