बारा-२ मा उपेन्द्र यादवको अग्रता कायमै
बारा । बारा क्षेत्रनम्बर २ मा जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले अग्रता कायमै राखेका छन् । मंगलबार दिउँसो २ बजेसम्मको मत परिणाम अनुसार उनले १५ हजार १८३ मत प्राप्त गरिसकेका छन्। उनका प्रतिस्पर्धी जनमत पार्टीका शिवचन्द्र कुशवाहाले भने १० हजार ३७० मत प्राप्त गरेका छन्। यादव कुशवाहाभन्दा ४ हजार ८१३ मतले अगाडि छन्। तेस्रो स्थानमा नेकपा एमालेका पुरूषोत्तम पौडेल छन्। उनले…
सम्पत्ती न्यूज
१२ बैशाख २०८०, मंगलवार