एमाले पार्टी भन्दा बढी एकल स्वामीत्वको कम्पनी: माधव नेपाल
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कम्युनिष्ट आन्दोलन र आदर्शबाट च्यूत भइसकेको नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बताएका छन् । अध्यक्ष नेपालले नेकपा एमाले सबै हिसाबले पतनको दिशामा गएको र एमाले पार्टी भन्दा बढी एकल स्वामीत्वको कम्पनी जस्तो भएको टिप्पणी गरेका छन् । । बिहीबार एमाले नेता भानुभक्त जोशीलाई पार्टीमा प्रवेश गराउँदै नेता नेपालले केपी ओली…
सम्पत्ती न्यूज
२१ आश्विन २०७८, बिहीबार