नेप्सेमा अज उच्च अंकले वृद्धि, चार अर्ब ८६ करोडको कारोबार
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको पहिलो दिन आइतबार आज ५२.२६ अंकले बढेर दुई हजार ९४ दशमलब ३३ विन्दुमा बन्द भएको छ । शेयर बजार लगातार बढ्दो क्रममा देखिएको छ। विगत ९ दिनदेखि नेप्से सूचक सकारात्मक छ। ९ दिनमा नेप्से १९१ अंकले बढिसकेको छ। गत जेठ २२ गते १९०१.९९ विन्दुमा रकेको नेप्से सूचक आइतबार २०९४.३३ विन्दुमा पुगेको छ।…
सम्पत्ती न्यूज
३ असार २०८०, आईतवार