पूर्वउपप्रधानमन्त्री रायमाझी सम्पर्कविहीन
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी सम्पर्कविहीन भएकाे छन् । नेकपा एमालेका सचिवसमेत रहेका टोपबहादुर रायमाझीलाई पनि प्रहरीले पक्राउको सूचीमा राखेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर असन्तुष्टि जनाएका छन् । प्रधानमन्त्री दाहालसँग रायमाझीको विषयमा कुरा गर्न ओली बिहीबार दिउँसो प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेका थिए । उनले प्रधानमन्त्रीसँगको भेटमा रायमाझीमाथि षड्यन्त्र भएको भन्दै ध्यानाकर्षण पनि…
सम्पत्ती न्यूज
२२ बैशाख २०८०, शुक्रबार