सडक बिभागको महानिर्देशकमा थापा कमब्याक
काठमाडौ । सडक विभागको महानिर्देशकमा अर्जुनजंग थापा कमब्याक भएका छन् । यसअघिका महानिर्देशक शिवहरि सापकोटाले १७ वैशाखमा अवकास पाएसँगै शिव नेपालले निमित्त महानिर्देशको जिम्मेवारी समाल्दै आउनु भएको थियो । बिहीवार नै निर्णय भएको महानिर्देशकको पदमा पार्टीका अर्का नेता डा बाबुराम भट्टराईले गोर्खा घर भएका बिभागका सहसचिव सुशील ढकाललाई महानिर्देशक बनाउन अड्डि कसेपछी उपेन्द्र यादवलाई निर्णयमा पुग्न कठिन भएपछि दुई दिन…
सम्पत्ती न्यूज
२५ जेष्ठ २०७९, बुधबार