घर तथा गाडी कर्जामा ब्याजदर नबढाउन राष्ट्र बैंकको आग्रह, परिमार्जिज एकिकृत निर्देशन सहित
काठमाडौँ । अब बैंकबाट लिएको ऋणको ब्याजदर नबढ्ने भएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकिकृत निर्देशन २०७६ लाई परिमार्ज गर्दै यस्तो व्यवस्था लिएको हो ।कोरोनाभाइरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि लामो समय लकडाउन र निषेधाज्ञाका कारण मुलुकभरको आर्थिक अवस्था कमजोर बनिरहेको छ । व्यापार व्यवसाय बन्दप्रायः रहेका बेला आर्थिक अवस्था कमजोर भइरहेका बेला मंगलबार बैंक…
सम्पत्ती न्यूज
२३ भाद्र २०७७, मंगलवार