टीआरसीविरुद्ध सर्वोच्चमा रिट
काठमाडौं । दलहरुले सहमति जुटाएर तयार पारिएको संक्रमणकालिन न्यायको लागि सत्य निरुपण सम्बन्धी विधयक (टीआरसी) विरुद्ध सर्बोचच अदालतमा रिट परेको छ । दलहरुले सहमति जुटाएर संसदमा टीआरसी विदेयक पेश गर्ने तयारी छ । विधेयकमा रहेका विभिन्न बुँदाहरू नेपालको संविधान, राष्ट्रिय कानुन तथा नेपाल पक्ष भएको अन्तर्राष्ट्रिय सन्धि सम्झौता र अन्तर्राष्ट्रिय अभ्यास विपरीत भएको, पीडकलाई उन्मुक्ति दिने र पीडितलाई झन् पीडित…
सम्पत्ती न्यूज
२९ श्रावण २०८१, मंगलवार