नेप्सेमा सामान्य अंकको सुधार
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको दोस्रो दिन आज सोमबार ३.८३ अंकले बढेर एक हजार ८ सय ५८ दशमलब ८९ विन्दुमा बन्द भएको हो । आइतबार नेप्से २७.५४ अंकले घटेर एक हजार ८ सय ५५ दशमलब ०६ विन्दुमा बन्द भएको थियो । त्यस्तै, आज नेप्सेमा सुधार भएपनि कारोबार रकम भने एक अर्ब रुपैयाँ पनि पुगेको छैन ।…
सम्पत्ती न्यूज
४ पुष २०७९, सोमबार