एमालेको महाधिवेशन गुटगत भेलामा परिणत
काठमाडौं-एमालेको महाधिवेशन गुटगत भेलामा परिणत भएको छ । प्रजातान्त्रिक अभ्यासको रुपमा रहेको निर्वाचनमा जान छाडेर नेताहरु सहमती र सर्वसम्मतको रटान लगाउदै गुटगत भेलामा सक्रिय भएका छन् । एमालेको अध्यक्षमा दावी गरिरहेका भिम रावल आफू निकट गुटका नेता कार्यकर्तासँग छलफलमा बसेका छन्। चितवनको सौराहास्थित होटल सेभेन स्टारमा उनले आफू निकट नेता कार्यकर्तासँग छलफल गरिरहेको स्रोतले जनाएको छ। अध्यक्ष केपी शर्मा ओली…
सम्पत्ती न्यूज
१२ मंसिर २०७८, आईतवार