गठबन्धन सरकार असफल भइसक्यो, कांग्रेस हेरेर नबसोस् : भट्टराई
ताप्लेजुङ । एमाले सचिव एवं प्रतिनिधि सभाका सांसद योगेश भटराईले अहिलेको गठवन्धन सरकार असफल भइसकेको बताउनुभएको छ । अहिलेको सरकार चाहिँ असफल भएको आरोप लगाएका छन् । प्रेस चौतारी ताप्लेजुङको २६ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै भट्टराईले अब गठबन्धन दल कांग्रेसले यही अवस्थालाई टुलुटुलु हेरेर बस्ने की जनचाहना अनुसारको निर्णय लिने सोच्ने अवस्था भइसकेको बताए । नेपालमा हरेक दशकमा केही…
सम्पत्ती न्यूज
२१ माघ २०८०, आईतवार