‘रोपवे सञ्चालन गर्नेतर्फ सम्भाव्यता अध्ययन गरिने’ मन्त्री फुयाल
काठमाडौँ । वाग्मती प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयालले पुरानो एकमात्र बन्द रहेको हेटौँडादेखि काठमाडौँ जोड्ने ४२ किलोमिटर लामो रोपवेको सम्भाव्यता अध्ययन गरी पुनः सञ्चालनमा ल्याउन प्रदेश सरकारले तयारी गरेको बताउनुभयो । उहाँले आज रासससँग संक्षिप्त कुराकानी गर्दै प्रदेश सरकारले रोपवे सञ्चालनमा ल्याउन गत असारमा चालु आव २०७७÷०७८ को बजेट विनियोजन कार्यक्रममा समावेश गरिएनुसार अत्याधुनिक प्रविधिबाट सञ्चालनमा ल्याउनतर्फ प्राविधिकसँग…
सम्पत्ती न्यूज
१ पुष २०७७, बुधबार