‘जन्मदिनलाई सत्कर्ममा जोडौं अभियान’ नेपाल चलचित्र कलाकार संघको स्थापना दिवसमा बृक्षारोपण
काठमाडौं । ‘जन्मदिनलाई सत्कर्ममा जोडौं अभियान’ अन्तर्गत आइतबार गृह्येश्वरी, बागमती तटमा बृक्षारोपण गरिएको छ । तराई बिकास तथा संचार केन्द्र नेपालले नेपालमा पहिलोपटक अभियानको रुपमा सुरुआत गरेको ‘जन्मदिनलाई सतकर्ममा जोडौं’ अभियान अन्तर्गत बृक्षरोपण अभियानलाई चलचित्र कलाकारहरुको छाता संगठन नेपाल चलचित्र कलाकार संघको आफ्नो ३६ औं स्थापना दिवसको अबसरमा आइतबार अभियानका एक्यवद्धता जनाउदै बृक्षरोपण गरेर कार्यक्रम गरेको हो । कलाकार संघको…
सम्पत्ती न्यूज
२३ भाद्र २०८१, आईतवार