अग्रगमन पक्षधर ईन्जिनीयरलाई जिताउन पुर्व प्रधानमन्त्रि भट्टराईको अनुरोध
काठमाडौँ-पुर्व प्रधानमन्त्रि बावुराम भट्टराईले अग्रगमन पक्षधर गठबन्धनलाई जिताउन अनुरोध गर्नुभएको छ । एकीकृत प्रगतिशिल ईन्जिनीयर समुहको उम्मेदवार घोषणासभालाई सम्बोधन गर्दै उहाँले उक्त अनुरोध गर्नुभएको हो । काठमाडौस्थित कार्की बैंकेटमा आयोजना भएको भेलामा एकीकृत प्रगतिशिल ईन्जिनीयर समुहका देसैभरका प्रगतिशिल ईन्जिनीयरहरुको उपस्थिती रहेको थियो । एकीकृत प्रगतिशिल ईन्जिनीयर समुहको निर्वाचन परिचालन मुल समितीका संयोजक ईन्जिनीयर सरोज कुमार उपाध्यायको सभापतित्वमा आयोजित कार्यक्रममा पुर्व…
सम्पत्ती न्यूज
९ पुष २०७८, शुक्रबार