पूर्व राजा ज्ञानेन्द्र शाह र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देबीच भेटवार्ता
काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाह र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेट वार्ता भएको छ । पूर्वराजालाई भेट्न राप्रपा अध्यक्ष लिङ्देन दमकस्थित हिमालयन चिया बगानमा पुगेको बुझिएको छ । केही दिनअघि मात्र ज्ञानेन्द्र शाह झापा पुगेका थिए । लन्च मिटिङसहितको करिब चार घण्टा लामो भेटमा समसामयिक राजनीतिक अवस्थाका साथै विविध विषयमा कुराकानी भएको बताइएको छ । भेटमा के छलफल भयो…
सम्पत्ती न्यूज
२६ भाद्र २०८१, बुधबार