सुकुम्बासी बस्तीमा दैनिक १ हजार मानिसलाई खाना खुवाइने
काठमाडौ । सिन्धुपाल्चोक बनसाँघु समाज र लामोसाँघु भ्याली समाज स्वामितोले काठमाडौ महानगरपालिका वडा नं. १० भित्र रहेका सुकुम्बासी टोलहरुमा निशुल्क खाना खुवाउन सुरु गरेको छ ।सरकारले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्न नदिनका लागि गत चैत्र ११ गतेदेखि लागू भएको लकडाउन र विगत ३ साता यता निषेधाज्ञा जारी भएपछि कयौं मानिसहरुले विहान बेलुकी हात मुख जोड्न नसक्ने स्थितिमा पुगेकै कारण…
सम्पत्ती न्यूज
२४ भाद्र २०७७, बुधबार