आइएमईले पुर्याउँदै छ घर–घरमा नै रेमिटेन्सको सुविधा
काठमाडौँ । नेपालको सबैभन्दा विश्वासिलो र बृहत् एजेन्ट सञ्जाल भएको आइएमईले कोरोनाभाइरसले सिर्जना गरेको विषम परिस्थितिकाबीचमा पनि विदेशबाट पठाएको रकम प्राप्त गर्न आफूसँग आवद्ध सम्पूर्ण व्यवसायीक साझेदार (एजेन्ट पार्टनर) प्रत्यक्ष सहभागितामा आफ्नो डिजिटल वालेट सुविधा आइएमई पे मोबाइल वालेट एपलाई पनि सशक्त बनाई रेमिटेन्सको सुविधा सिधै वालेटमा प्राप्त गर्ने प्रावधान सुचारू गरेको छ । नयाँ सुविधा अन्तर्गत आफुलाई स्वदेश वा…
सम्पत्ती न्यूज
१४ भाद्र २०७७, आईतवार