आईटी आर्मीले वैदेशिक रोजगारीमा निगरानी गर्ने
रौतहट १जेठ। प्रभू साह नेतृत्वकाे आम जनता पार्टी निकट आईटी आर्मीले बैदेशिक रोजगारीमा निगरानी गर्ने भएको छ। आईटी आर्मीले वैदेशिक रोजगारीमा समस्यामा परेका ठगिएका पीडितको हकहित एवं अधिकारका लागि आवाज उठाउँने भएको हो । आजपा केन्द्रीय कार्यालय काठमाडौंमा हालै बसेको बैठकले बैदेशिक रोजगारीमा ठगिएका श्रमिकलाई न्याय दिलाउँन गलत ठहर हुने मेनपावर र एजेण्टरुलाई कानूनी दायरामा ल्याउँन दवाब सृजना गने उदेश्यले…
सम्पत्ती न्यूज
१५ जेष्ठ २०८०, सोमबार