घुस लिएको आरोपमा २ जना प्रहरी निलम्बनमा
काठमाडौं— घुस लिएको आरोपमा प्रहरी दुई प्रहरी निलम्बनमा परेका छन् । राजमार्गमा चेक जाँचको नाममा जिप चालकसित घूसको रकम लिएको आरोपमा दुई प्रहरी निलम्बनमा परेका छन् । रौतहटको इलाका प्रहरी कार्यालय गरुडा अन्तर्गतको प्रहरी चौकी हर्षाहामा कार्यरत प्रहरी जवान सुनिलकुमार यादव र मधेश प्रदेश राजमार्ग ट्राफिक कार्यालय पथलैया बारा अन्तर्गतको सर्लाहीस्थित वाग्मती पोष्टमा कार्यरत ट्राफिक प्रहरी जवान विकाश कलवार पक्राउ परेका…
सम्पत्ती न्यूज
२१ श्रावण २०८०, आईतवार