रेशम चौधरीका समर्थक पार्टी दर्ताका लागि आयोगमा
रेशम चौधरीका समर्थक पार्टी दर्ताका लागि आयोगमा काठमाडौं-टीकापुर हत्याकाण्डका मुख्य अभियुक्त रेशम चौधरीका समर्थकहरु नागरिक उन्मुक्ति पार्टी दर्ताका लागि निर्वाचन आयोगमा पुगेका छन् । आज बाजागाजा र झाँकीसहित सहितको चौधरी सर्मथकको टोली चौधरीका तस्वीर अंकित प्लेकार्ड र ब्यानर बोकेर दल दर्ताको निवेदन दिन निर्वाचन आयोग पुगेका हुन् । टीकापुर हत्याकाण्डका अभियुक्त रेशम चौधरी भने लामो समय देखी जेलमा छन् ।…
सम्पत्ती न्यूज
१९ पुष २०७८, सोमबार