संसदीय इतिहास: प्रधानमन्त्री ‘प्रचण्ड’ले १८ महिनामा पाँचौ पटक विश्वासको मत लिदै
काठमाडौं । सायद नेपालको संसदीय इतिहासमानै पहिलो पटक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १८ महिनामा पाँचौँपटक विश्वासको मत आज लिदै छन् । एमाले– कांग्रेसको नयाँ समिकरण बन्ने भएपछि एमालेले प्रचण्डलाई दिएको समर्थन फिर्ता गरेको थियो । आज बस्ने प्रतिनिधिसभा बैठकमा उनले नेपालको संविधानको धारा १०० को उपधारा (२) अनुसार विश्वासको मत लिन लागेका बुझिएको छ । प्रधानमन्त्री दाहालले असार २८ गतेको…
सम्पत्ती न्यूज
२९ असार २०८१, शुक्रबार