प्रतिनिधि सभाबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग विधेयक स्वीकृत
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक प्रतिनिधि सभाबाट स्वीकृत भएको छ । प्रतिनिधि सभाको आजको बैठकमा उक्त विधेयक स्वीकृत भएको हो । राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७७ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको हो । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उक्त…
सम्पत्ती न्यूज
७ बैशाख २०८०, बिहीबार