नेप्सेमा सामान्य अंकको वृद्धि
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको कारोबारको दोस्रो दिन आज नेप्से ४.५७ अंकले बढेर दुई हजार एक सय दशमलव ६५ विन्दुमा बन्द भएको हो । त्यस्तै, आज नेप्से परिसूचक घटेसँगै कारोबार रकममा पनि गिरावट आएको । आज नेप्सेमा एक अर्ब ४७ करोड ४१ लाख बराबरको कारोबार भएको छ । आइतबार नेप्सेमा एक अर्ब ९३ करोड १७ लाख बराबरको…
सम्पत्ती न्यूज
२३ माघ २०७९, सोमबार