लकडाउनका लागि सवारी पास अनलाइनबाटै लिन मिल्ने (विवरण भर्ने लिंक सहित )
काठमाडौं । सरकारले अत्यावस्यक सवारी साधन सञ्चालन गर्न अनलाईन मार्फत पास लिन सकिने व्यवस्था गरेको छ । कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनको समयमा अति आवश्यक सवारी साधन सञ्चालनका लागि इ–पासको व्यवस्था गरिने भएको गृह मन्त्रालय स्रोतले जनाएको छ । गृह मन्त्रालयले सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी खाद्यान्न ढुवानी, बिरामी ओसार पसार, शव वाहन र…
सम्पत्ती न्यूज
१ बैशाख २०७७, सोमबार